जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयो : सभापति लामिछाने
शुक्रबार १९ असार २०८३ ०९:०७ PM
काठमाडौँ, असार १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भएको बताउनुभएको छ ।पार्टीका सांसदलाई लक्षि...