बर्डफ्लु सङ्क्रमण : कसरी सर्छ मानिसमा ? सचेत र सुरक्षित हुन आग्रह
शुक्रबार १९ असार २०८३ ०३:२२ PM
काठमाडौँ / काठमाडौँ उपत्यकासहित देशभर एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबैलाई सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले बर्डफ्लु