बैतडी बस दुर्घटना अपडेट : घाइतेको सङ्ख्या २० पुग्यो

  • शुक्रबार​ १९ असार २०८३ ०८:४० PM
दशरथचन्द (बैतडी), असार १९ गते । बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको सङ्ख्या २० जना पुगेको छ। धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस आज दिउँ...