१ करोड ४८ लाखको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

  • शुक्रबार​ १९ असार २०८३ ०७:०० PM
काठमाडौं : १ करोड ४८ लाखभन्दा बढी रकमको अभौतिक मुद्रा (क्रप्टो करेन्सी)को कारोबार गर्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-५ का २५ वर्षीय मुकेश प्रजापति रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी मानिसहरूलाई प्रलोभन देखाई ठगी गरेको रकमलाई अभौतिक मुद्रामा साटी कारोबार गर्ने गरेका थिए। परिसरबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो साढे २ बजे काठमाडौंको माइतीघरबाट  उनलाई पक्राउ गरेक‍ो हो। काठमा