काठमाडौं । देशका विभिन्न ७ वटा विश्वविद्यालयले नेतृत्व पाएको छ । कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले सात वटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन् । यसअघिका सरकारले गरेका सबै नियुक्तिहरु बालेन नेतृत्वको सरकारले खारेज गरेसँगै विश्वविद्यालयको उपकुलपति समेत रिक्त रहेको थियो जसअनुसार नेपालको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका