असल नियतले काम गर्दागर्दै भएका कमजोरीलाई सुधार्दै अघि बढ्छौं : रवि लामिछाने

  • शुक्रबार​ १९ असार २०८३ ०६:०० PM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको सय दिन, सुशासनको सुुरुवात गर्ने बिषयमा सफल भएको जनाएको छ । शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदको डिजिटल अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै रास्वपा सभापति रवि लामिछानेले सरकारले सुरुदेखि नै सुशासनलाई प्राथमिकतामा राखेको र सय दिन सुशासनको सुुरुवात गर्ने बिषयमा सफल भएको बताएका हुन् ।सरकारले यस अवधिमा नागरिकका सवाल र सुशासनमा बढी जोड दिएको उनको दाबी छ । उनले भौतिक पूर्वाधारको क्षेत्रमा ३ वर्षको प्याकेज बन