कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

  • शुक्रबार​ १९ असार २०८३ ०५:२२ PM
अविनाश चौधरीधनगढी, असार १९ गते । अदालतले २० वर्ष कैद सजाय तोकेको कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई कैलाली प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयबाट खटेको...