बालेन सरकारको सय दिनबारे एमाले : अपरिपक्व र विवादास्पद, कूटनीतिमा असफल (पूर्णपाठ)

  • शुक्रबार​ १९ असार २०८३ ११:३५ AM
काठमाण्डु- नेकपा एमालेले बालेन सरकारको सय दिनको कामलाई अत्यन्तै फितलो, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष निकालेको छ ।एमाले महासचिव शंकर पोखरेलले शुक्रबार सरकारको सय दिनका कामको समीक्षा गर्दै यस्तो बताएका हुन् । एमालेले सिंहदरबारबाट कानुनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन चलेको, आफ्नो १०० बुँदे वाचापत्र र आमजनताको अपेक्षाअनुरूप काम गर्नुको साटो सस्तो चर्चा र विवादास्पद निर्णयहरूमा