विद्यालय भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै प्रअसहित चार जनाविरुद्ध मुद्दा दायर

  • शुक्रबार​ १९ असार २०८३ ०५:०० PM
रौतहट : विद्यालय भवन निर्माणमा अनियमितता भएको भन्दै राजपुर नगरपालिकाका–२ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र एक लेखा कर्मचारीसहित चार जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । रौतहटको राजपुर नगरपालिका–५ स्थित जनता (नमूना) माध्यमिक विद्यालयका प्रधानाध्यापक समेतले विद्यालयको टेण्डर तथा भवन निर्माण गर्दा अनियमितता गरेको भन्ने समेत व्यहोराको उजुरीको अनुसन्धान गरेपछि अख्तियारले विशेष अदालत काठमाडौमा आरोपपत्र दायर गरेको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अ