२० वर्ष कैद सजाय तोकिएका धनबहादुर घर्तीमगर पक्राउ

  • शुक्रबार​ १९ असार २०८३ १०:४६ AM
पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–१ वनगाउँ बस्ने अन्दाजी ४५ वर्षीय निज घर्तीमगर रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।