कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ

  • शुक्रबार​ १९ असार २०८३ ०४:२० PM
काठमाडौँ, असार १९ गते ।नेपाल प्रहरीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिइ फरार रहेका धनबहादुर घर्तीमगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा कैलालीको टीकापुर...