भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र इन्जिनियरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
शुक्रबार १९ असार २०८३ ०४:२६ PM
काठमाडौँ , असार १९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको राजपुर नगरपालिका वडा नं. ५ स्थित जनता (नमूना) माध्यमिक विद्यालयको टेण्डर तथा भवन निर्माणमा अनियमितता गरेको आरोपम...