पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

  • शुक्रबार​ १९ असार २०८३ ०४:४६ PM
पेसावर पाकिस्तान, असार १९ गते । पश्चिमी पाकिस्तानमा शुक्रबार एउटा यात्रुबहाक बस सडकबाट झरेर २० मिटरभन्दा तल खोलामा खसेर दुर्घटना हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको अधिकारीले बताएका...