बैतडीमा बस दुर्घटना, सडकबाट ६० मिटर तल खस्यो

  • शुक्रबार​ १९ असार २०८३ ०४:५५ PM
केशवराज भट्टबैतडी, असार १९ गते । बैतडीमा शुक्रबार यात्रुवाहक बस दुर्घटनामा परेको छ । धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३९६३ नम्बरको बस पाटन नगरपालिका–८ गैराखानमा दु...