काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित उम्मेदवार किशोर थापालाई नियुक्त गरिएकोप्रति प्राज्ञिक क्षेत्रले गम्भीर आपत्ति जनाएको छ। त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले विज्ञप्ति जारी गर्दै सेवा आयोगको नेतृत्व गर्ने विशुद्ध प्राज्ञिक