११ वर्षीय बालकले गाडी चलाए, १० जना भिक्षुहरूको किचिएर मृत्यु
शुक्रबार १९ असार २०८३ १०:०३ AM
काठमाडौं । उत्तर-पूर्वी थाइल्याण्डको मुक्दाहान प्रान्तमा हिजो भएको स्तब्धकारी सडक दुर्घटनामा परी ज्यान गुमाउने बौद्ध भिक्षुहरूको संख्या १० पुगेको छ। आफ्ना अभिभावकको पिकअप ट्रक अनुमति बिना लिएर सडकमा निस्किएका एक ११ वर्षीय बालकले धार्मिक पैदल यात्रा