काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षका नेताहरूको बैठक सुरु भएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा इतर समूहको बैठक शुक्रबार दिउँसो काठमाडौंको गल्फुटारस्थित खड्का निवासमा सुरु भएको हो । बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्रीहरू कृष्ण सिटौला, डा. शशांक कोइराला र प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, कर्णाली