काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलहरू अन्तिम चरणमा पुगेका छन्। प्रतियोगिताका अधिकांश खेलहरू सम्पन्न भइसकेका छन् भने अब अन्तिम १६ ( प्रि-क्वार्टरफाइनल ) को पूर्ण समीकरण तय हुन मात्र तीन खेल बाँकी रहेका छन्। यी अन्तिम तीन खेलले नकआउट चरणको बाँकी समीकरणको टुङ्गो लगाउनेछन्। नेपाली समय र खेल तालिका अनुसार आगामी