कृषकलाई उन्नत जातका मुर्रा राँगा वितरण

  • शुक्रबार​ १९ असार २०८३ ०२:१९ PM
एकेन्द्र महतासाँफेबगर, असार १९ गते ।अछामको साँफेबगर नगरपालिकाले कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण गरेको छ।दुग्ध उत्पादन वृद्धि, उन्नत जातको भैँसीको नश्ल सुधार तथा कृषकको...