कर्तव्य ज्यान मुद्दाका दोषी पूर्व सांसद कोइरी जेल चलान

  • शुक्रबार​ १९ असार २०८३ ०२:४६ PM
अजय शाहगौशाला (महोत्तरी), असार १९ गते ।महोत्तरी प्रहरीले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएका नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गरी कैद भुक्त...