कुटनीतिमा सरकारका १०० दिन : नयाँ अभ्यासको थालनी, ‘राष्ट्रिय हित’ केन्द्रित वैदेशिक सम्बन्ध

  • शुक्रबार​ १९ असार २०८३ ०८:३५ AM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा वर्तमान सरकार गठन भएको शनिबार सय दिन पूरा हुँदैछ। यो अवधिमा नेपालको परराष्ट्र नीतिका प्राथमिकताहरूका बारेमा प्रधानमन्त्री स्वयंले विभिन्न देशका राजदूत र नेपालको विकासका साझेदारलाई जानकारी दिए। नेपालको कूटनीतिक पहुँच विस्तार, समृद्धि र सुशासनलाई केन्द्रमा राखेको यो सरकारले देशको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र