काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बीमा कम्पनीले प्रशासन, सह व्यवस्थापक (८औँ तह) देखि कृषि प्राविधिकसम्मका कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार ८औँ तहका प्रशासन सह व्यवस्थापक र प्रशासन चार्टर्ड एकाउन्टेन गरी २ जना, सातौँ तहका प्रशासन नायब व्यवस्थापक र प्रशासन कानुन