चलचित्र विकास बोर्डको आधिकारिक मोबाइल एप ‘सिनेपा’ सार्वजनिक

  • शुक्रबार​ १९ असार २०८३ ०७:४८ AM
चलचित्र विकास बोर्डले आफ्नो २६औं वार्षिकोत्सवका अवसरमा आधिकारिक मोबाइल एप ‘सिनेपा’ सार्वजनिक गरेको छ। एपमार्फत दैनिक बक्स अफिस कलेक्सन, बोर्डका गतिविधि, कलाकारको विवरण तथा विदेशी चलचित्रको तथ्यांक हेर्न सकिनेछ। यस The post चलचित्र विकास बोर्डको आधिकारिक मोबाइल एप ‘सिनेपा’ सार्वजनिक appeared first on Technology Khabar.