जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

  • शुक्रबार​ १९ असार २०८३ ०१:२२ PM
अमरराज नहर्की तनहुँ, असार १९ गते ।जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते फरार भएका तथा जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गर्न बाँकी रहेका एक व्यक्तिलाई तनहुँ प्रहरीले पक्राउ गरेको...