मधेस प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

  • शुक्रबार​ १९ असार २०८३ ०६:४८ AM
जनकपुर–प्रतिपक्षी दलले मधेस प्रदेश सभाको बैठक अवरुद्ध गरेका छन् । आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेट संशोधनको माग राखेर जसपा नेपाल र जनमत पार्टीका सांसदले बैठक चल्न नदिएका हुन् । यसअघि उनीहरुले बिहीबार पनि बैठक अवरुद्ध गरेका थिए । अर्थमन्त्री युवराज भट्टराईले सांसदहरुको प्रश्नको जवाफ दिन चाहेकाले बैठक चल्ने वातावरण बनाउन सभामुख रामआषिश यादवले आग्रह