नेपालमा पहिलोपटक हेलमेट स्यानिटाइजिङ सेवा सुरु

  • शुक्रबार​ १९ असार २०८३ १२:३५ PM
कपिल ज्ञवालीसिद्धार्थनगर, असार १९ गते । नेपालमा पहिलोपटक हेलमेट क्लिनिङ तथा स्यानिटाइजिङका लागि अत्याधुनिक मेसिनमार्फत सेवा सुरु गरिएको छ। भारतको प्रतिष्ठित कम्पनी फ्रेशपोड इन्डिया...