कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

  • शुक्रबार​ १९ असार २०८३ ११:४८ AM
सन्तोष सुवेदी कास्की, असार १९ गते । कास्की जिल्लालाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ । पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ बमोजिम सम्पूर्ण प्रक्रियाहरु पूरा गरी जि...