ट्राफिकको सक्रियताले बाँकेमा सडक दुर्घटना घट्यो

  • शुक्रबार​ १९ असार २०८३ ०९:४२ AM
सिराज खाननेपालगन्ज, असार १९ गते। ट्राफिक प्रहरीको सक्रियता, नियमित चेकजाँच र जनचेतनामूलक कार्यक्रमका कारण बाँकेमा पछिल्लो समय सडक दुर्घटनामा उल्लेख्य कमी आएको छ।जिल्ला प्रहरी कार्य...