झापा : झापा गाउँपालिका–४ नम्बर वडा कार्यालयले वडाभित्र सञ्चालित दुई वटा मदरसालाई डेस्कटप कम्प्युटर उपलब्ध गराएको छ। सूचना प्रविधिमैत्री शिक्षण प्रणाली विकास गर्ने लक्ष्यसहित मदरसाहरूलाई कम्प्युटर हस्तान्तरण गरिएको हो। वडा कार्यालयले भामटोली बस्तीमा रहेको मदरसा मसुदुल