विपन्न परिवारलाई विद्युतीय चुलो वितरण

  • शुक्रबार​ १९ असार २०८३ ०७:४६ AM
प्रतीक इच्छुक शर्मासल्यान, असार १९ गते। वनगाड कुपिण्डे नगरपालिकाले विपन्न तथा आर्थिक रूपमा कमजोर २२३ घरधुरीलाई स्वच्छ तथा वातावरणमैत्री ऊर्जाको प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले...