मनसुन थप सक्रिय, चार प्रदेशमा भारी वर्षाको जोखिम

  • शुक्रबार​ १९ असार २०८३ १२:३५ AM
काठमाडौं : देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र