झापामा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जना घाइते

  • शुक्रबार​ १९ असार २०८३ १२:५४ AM
झापा:  झापाको दमक र अर्जुनधारामा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जना घाइते भएका छन्। घाइतेमध्ये सबैको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ। दमक नगरपालिका–५ नारायणगोपाल टोलस्थित भित्री सडकखण्डमा राति करिब ८ः५५ बजे चिया