अध्यादेश प्रतिस्थापनका चार विधेयक पारित

  • शुक्रबार​ १९ असार २०८३ ०६:२५ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, असार १९ गते । प्रतिनिधि सभाले अध्यादेश प्रतिस्थापनसम्बन्धी चार विधेयक पारित गरेको छ । सभाको बिहीबार बसेको बैठकले विधेयक पारित गरेको हो । संविधानको धार...