मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षा

  • शुक्रबार​ १९ असार २०८३ ०६:२९ AM
काठमाडौँ, असार १९ गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल देशभर साधारणतया बादल ला...