काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित जनक माध्यमिक विद्यालयमा इजरायली ‘लगुना’ प्रविधिमा आधारित सौर्य–ऊर्जाचालित ‘अफ–ग्रिड’ पानी प्रशोधन तथा पुनःप्रयोग प्रणाली सञ्चालन गरिएको छ। नेपालकै पहिलो मानिएको यस परियोजनाले विद्यालयलाई जलवायुमैत्री प्रविधि, दिगो The post नमोबुद्धमा सौर्य–ऊर्जाचालित ‘अफ–ग्रिड’ पानी प्रशोधन तथा पुनःप्रयोग प्रणाली सञ्चालन appeared first on Technology Khabar.