८८१ थान भेप र ६ लाख नगदसहित ५ पक्राउ

  • बिहीबार १८ असार २०८३ ०३:२४ PM
काठमाण्डु – नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र नगदसहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले कागेश्वरी मनोहरा नगगरपालिका–८ बागमती करिडोरमा सवारी चेकजाँचका क्रममा ८८१ थान भेप र नगदसहित ५ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । कागेश्वरी मनोहरा–९ बस्ने २१ वर्षीय आदेश खड्का र १८ वर्षीय सौजन