झापा : वर्षायामसँगै डेङ्गु, जापानी इन्सेफ्लाइटिस (जेई) तथा सर्पदंशका घटना बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै हल्दीबारी गाउँपालिकाले बजार केन्द्रित स्वास्थ्य सचेतना, अनुगमन र लार्भा नष्ट अभियान सञ्चालन गरेको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वय तथा सम्बन्धित वडाको