धनकुटामा खैरो हिरोइनसहित एक युवक पक्राउ

  • बिहीबार १८ असार २०८३ ०१:४१ PM
धनकुटा : नकुटामा खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। बुधबार प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका–१ बुद्धचोक क्षेत्रमा शंकास्पद व्यक्तिहरूमाथि चेकजाँच गर्ने क्रममा संखुवासभाको धर्मदेवी नगरपालिका–१ निवासी २९