इटहरीमा ब्राउन सुगर र नगदसहित एक जना पक्राउ

  • बिहीबार १८ असार २०८३ ०१:५१ PM
इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–४ बाट प्रहरीले ब्राउन सुगर र नगदसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान उपमहानगरपालिका–११ स्थायी घर भई हाल इटहरी–४ मा डेरा गरी बस्दै आएका ४१ वर्षीय दिनेश