१३ स्थानीय तह बालश्रममुक्त घोषित

  • बिहीबार १८ असार २०८३ ०२:०७ PM
काठमाडौं : सरकारले बालश्रम निवारण तथा श्रम मर्यादा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने १३ स्थानीय तह, ६ औद्योगिक प्रतिष्ठान र वैदेशिक रोजगारीबाट फर्किएर उद्यम सञ्चालन गरेका ७ जनालाई सम्मान गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित