गोरखापत्र संस्थानमा रावल र सुरक्षण मुद्रण केन्द्रमा ढुङ्गाना नियुक्त

  • बिहीबार १८ असार २०८३ १२:१४ PM
काठमाडौँ / गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए