विपक्षी दलहरूले चल्न दिएनन् मधेश प्रदेश सभा, बजेट पुनर्लेखनको माग

  • बिहीबार १८ असार २०८३ १२:२८ PM
जनकपुर / मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा गरेका