कर्णाली नदीमा खसेको फोर्स गाडी अझै बेपत्ता, पाँच घण्टापछि गोताखोर टोली घटनास्थलतर्फ

  • बिहीबार १८ असार २०८३ ११:२३ AM
कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भएको छ । नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले राससलाई जानकारी दिए। उनका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख… Continue reading कर्णाली नदीमा खसेको फोर्स गाडी अझै बेपत्ता, पाँच घण्टापछि गोताखोर टोली घटनास्थलतर्फ