सुरक्षण मुद्रण केन्द्रमा ढुंगाना र गोरखापत्र संस्थानमा रावल नियुक्त

  • बिहीबार १८ असार २०८३ ११:१२ AM
सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना (मोरङ) र गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल (कैलाली) लाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । यसअघि The post सुरक्षण मुद्रण केन्द्रमा ढुंगाना र गोरखापत्र संस्थानमा रावल नियुक्त appeared first on Technology Khabar.