कर्णाली दुर्घटना अपडेट : गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
बिहीबार १८ असार २०८३ ०४:५४ PM
कर्णाली, असार १८ गते । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भएको छ । नदीमा जलसतह बढेको र गाडी नदेखिने...