के केपी ओलीले रविसँगै स्वर्णिम वाग्लेलाई पक्राउ गर्न खोजेका थिए ?

  • बिहीबार १८ असार २०८३ ०९:४८ AM
काठमाण्डु– एमाले सांसद् गुरुप्रसाद बरालले विगतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखेर राजनीतिक प्रतिशोधको हतियारका रुपमा दुरुपयोग गरेको भन्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भनाइप्रति आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक–२०८३ माथिको छलफलमा संशोधनकर्ता सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा वाग्लेले विभागलाई आफू मातहत राखेर राजनीतिक प्रतिशोधको