सरुवा वा अवकाशपछि पनि चार हजार बढी विमानस्थल प्रवेश पास सक्रिय, निष्क्रिय बनाउने काम सुरु

  • बिहीबार १८ असार २०८३ ०९:५७ AM
सोहीबमोजिम नै विमानस्थल प्रवेश पासका विषयमा अध्ययन गरेर तिनको दुरुपयोग पनि हुनसक्ने आशङ्कामा प्रधानमन्त्री कार्यालयले यो पहल थालेको हो ।