राष्ट्रिय सभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ
बिहीबार १८ असार २०८३ ०२:३४ PM
काठमाडौँ, असार १८ गते । राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहीकृत छलफल प्रारम्भ भएको छ ।राष्ट्रिय सभाको आजको बैठकमा युवा, श्रम तथा...