बर्दियाबाट सुकुमवासीलाई जग्गा वितरण सुरु

  • बिहीबार १८ असार २०८३ ०२:३४ PM
यज्ञप्रसाद सापकोटागुलरिया(बर्दिया) असार १८ गते । सरकारले बर्दियाबाट भुमिहिनलाई जग्गा वितरण कार्य सुरु गरेको छ । बर्दियाका २९ घरपरिवार भूमिहिनलाई जग्गा वितरण गरेर सरकारले जग्गा वितर...