कर्णाली नदीमा गाडी दुर्घटना अपडेट: एक जनाको शव भेटियो

  • बिहीबार १८ असार २०८३ ०२:५३ PM
प्रेमराज सिम्खडाकालीकोट, असार १८ गते । कर्णाली नदीमा खसेको गाडीमा सवार एक जनाको शव फेला परेको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा...